गणेश यादवको घरमा पुग्यो प्रदेश सरकार, परिवारलाई घर बनाइदिने
baahrakhari.com · Fri Aug 07 14:11:30 GMT 2026

सिरहा । सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका किशोर गणेश यादवको परिवारलाई मधेस सरकारले घर बनाइदिने भएको छ ।
मधेश प्रदेश सरकारको ‘विपन्नसँग मदन भण्डारी आवास योजना’अन्तर्गत मृतक यादवको परिवारका लागि सरकारले दुई कोठे भवन, भान्सा र शौचालय निर्माण गरिदिने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)