पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना
nepalsamaya.com · Fri Oct 09 03:40:52 GMT 2026

पोखरा- कास्कीको पोखरा महानगरपालिका–२८, कालिकास्थानमा आज बिहान एउटा स्कुल बस दुर्घटनामा परेको छ।
सौर्यमाझठानाबाट विद्यार्थीहरू लिएर कालिकास्थानतर्फ आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो। प्रारम्भिक जानकारी अनुसार दुर्घटनाको समयमा बसमा करिब २१ जना विद्यार्थी सवार थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)