पूर्वराजा ज्ञानेन्द्रको नाममा गतिविधि गर्ने सङ्गठनमा 'कु', अध्यक्षलाई हटाइएको घोषणा
ratopati.com · Fri Aug 07 14:19:30 GMT 2026

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र राजसंस्थाको समर्थनमा सडक गतिविधि गर्दै आएको सङ्गठन 'शाही युवा शक्ति, नेपाल' भित्र विवाद देखिएको छ।
सङ्गठनभित्र आन्तरिक कलह बढ्दै जाँदा एक पक्षले संस्थापक अध्यक्ष पशुपति खड्कालाई पदच्युत गरेको घोषणा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)