निगमका कर्मचारीले एकै व्यक्तिलाई २ वटा बोर्डिङ पास कसरी दिए ?
annapurnapost.com · Mon Jun 08 13:04:29 GMT 2026

काठमाडौं : नेपाल प्रहरीले भिजिट भिसामा सेटिङ गर्ने नेपाल वायु सेवा निगमका २ जना कर्मचारीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सुमित्रा चन्द र प्रविन अधिकारीलाई पक्राउ गरिएको हो।
उनीहरु दुवैजना नेपाल वायु सेवा निगमको करारका कर्मचारी हुन्। ग्राउण्ड हेन्डेलिङको रुपमा काम गर्ने उनीहरुले भारतीय नागरिकलाई नियम विपरीत प्रस्थान अनुमति दिन सहयोग गरेको आरोप लागेको छ। फ्लाई दुवईको सँगको सेटिङमा विदेशी नागरिकलाई उनीहरुले बोर्डिङ पास उपलब्ध गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ