मेटाले आफ्नो इन्स्टाग्राम खाता प्रतिबन्ध गरेको केजरीवालको आरोप, भने - मोदीसामु यति धेरै नझुक्नुहोस्
techpana.com · Thu Aug 06 14:18:38 GMT 2026

काठमाडौं । भारतको आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले आफ्नो इन्स्टाग्राम खाता मेटाले ‘प्रतिबन्धित’ गरेको दाबी गरेका छन् । उनले आफ्नो इन्स्टाग्राम खाता भारतमा उपलब्ध नभएको दाबी गरेका हुन् ।
केजरीवालले यसबारे आफूले मेटाको टोलीसँग सम्पर्क गरेको भए पनि आफ्नो खाता किन प्रतिबन्धित गरियो र प्रतिबन्ध कसरी हटाउन सकिन्छ भन्ने विषयमा कुनै जवाफ नपाएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)