मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्घाखाँचीमा टोपबहादुरभन्दा १४८६ मतले पछि परिन् पुष्पा

shilapatra.com · Mon Nov 21 18:06:00 GMT 2022

अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीको अग्रता कायमै छ । गणना भएको ७ हजार ६८ मतमध्ये रायमाझीले ४ हजार ६८ मत प्राप्त गरेका छन् ।

सत्ता गठबन्धनकी पुष्पा भुसालले २ हजार ५ सय ८२ मत पाएकी छन् । रायमाझीभन्दा भुसाल १ हजार ४ सय ८६ मतले पछाडि छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)