सिँचाइ विभागका महानिर्देशकलाई राजभण्डारीलाई गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा सफाइ
barnanmedia.com · Mon Jul 08 21:50:56 UTC 2024

२५ असार, काठमाडौं : सिँचाइ विभागका महानिर्देशक मधुकर प्रसाद राजभण्डारीले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा सफाइ पाएका छन् । सोमबार उनलाई विशेष अदालतले सफाइ दिएको हो ।
उनले तीन करोड ८५ लाख रुपैयाँभन्दा बढी गैरकानूनी आर्जन गरेको भनी मुद्दा दायर भएको थियो । गत वर्ष ४ असारमा दायर मुद्दामा उनीसमेत उनकी श्रीमती दीपा श्रेष्ठका नाममा राखेको दाबी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)