कांग्रेस महाधिवेशन : कसले कहाँबाट गर्दैछन् मतदान ?
bishowkhabar.com · Fri Oct 09 03:56:04 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ ।
ज्येष्ठ प्रतिनिधि शोभाकान्त बरालले पहिलो मत खसालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)