‘टनेल २६’ सर्दा ‘अक्षरा’लाई एकल रिलिजको अवसर
ratopati.com · Fri Oct 09 04:00:13 GMT 2026

काठमाडौँ । शुक्रबारदेखि नेपाली चलचित्र ‘अक्षरा’ प्रदर्शनमा आएको छ।
‘अक्षरा’ र ‘टनेल २६’ एकैसाथ प्रदर्शनमा आउने तयारीमा रहे पनि अन्तिम समयमा ‘टनेल २६’ को प्रदर्शन स्थगित भएपछि ‘अक्षरा’ले एकल रिलिजको अवसर पाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)