कांग्रेस महाधिवेशन : ८१ वर्षीय प्रतिनिधिले गरे पहिलो मतदान, १ जनालाई भोट गर्न ३० मिनेट लाग्ने
bishowkhabar.com · Fri Oct 09 04:05:57 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ । बिहीबार मतदान हुने भएपनि प्राविधिक कारण देखाउँदै आज बिहानका लागि सरेको थियो ।
आज बिहान पहिलो मतदान ८१ वर्षका कास्की क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि शोभाचन्द्र बरालले गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)