भारत–चीन सिधा उडान यसै महिना पुनः सुरु हुने सम्भावना
nepalkhabar.com · Thu Oct 02 23:55:14 GMT 2025

भारत र चीनबीच सिधा हवाई सेवा यस महिनाको अन्त्यसम्ममा पुनः सुरु हुने सम्भावना देखिएको छ।
भारतको विदेश मन्त्रालय का प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल पोस्टमार्फत यो घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)