प्रधानमन्त्री प्रचण्ड कांग्रेस-एमाले सत्ता सहकार्यलाई साथ दिनुको बिकल्प छैन : योगेश भट्टराई
barnanmedia.com · Mon Jul 08 22:09:41 UTC 2024

नेकपा एमालेका सचिव योगेश भट्टराईले कांग्रेस र एमालेको सत्ता सहकार्यलाई साथ दिँदा नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हित हुने निश्कर्ष सुनाउनु भएको छ ।
दुई दलको सहमति भाँडेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिन अनेकन षडयन्त्रमा लागिरहनु भएको बेला पूर्वमन्त्रीसमेत रहनुभएका एमाले सचिव भट्टराईले यस्तो निश्कर्ष सुनाउनु भएको हो ।‘शान्ति प्रक्रियालाई सही निष्कर्षमा पुर्याउन, संविधानलाई गतिशील बनाउन, मुलुकलाई सही दिशामा अघि बढाउन र स्वयं आफ्नै हितका लागि पनि प्रधानमन्त्री प्रचण्डले दुई ठूला दलबीचको सहकार्यलाई साथ दिएर अघि बढ्नुको विकल्प छैन,’ सपचव भट्टराईले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)