उखु किसानलाई सरकारले डेढ अर्ब अनुदान दिने
bishowkhabar.com · Fri Oct 09 04:16:38 GMT 2026

काठमाडौं – सरकारले उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप एक अर्ब ५० करोड रुपैयाँ अनुदान वितरण गर्ने भएको छ ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु किसानलाई अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि बिहीबार स्वीकृत गरेको उनको निजी सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)