कांग्रेस महाधिवेशनमा मतदान गर्न एकजनालाई लाग्यो ‘३० देखि ४० मिनेट’
baahrakhari.com · Fri Oct 09 04:16:20 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका निम्ति मतदान जारी छ । पार्टी १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार (असोज २३) बिहान करिब ८ बजेदेखि काठमाडौंका खुलामञ्च र राष्ट्रिय सभागृहमा मतदान भइरहेको हो ।
यस दिन दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । मतदानका निम्ति एकजनालाई ३० देखि ४० मिनेट लागेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)