दसैँ टीकाको दोस्रो दिन, मान्यजनका हातबाट टीका–जमरा ग्रहण गरिँदै
baahrakhari.com · Fri Oct 03 00:07:21 GMT 2025

काठमाडौं । दसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका जमरा लगाइ आशीर्वाद लिने क्रम जारी छ ।
खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दसैँको टीका थाप्ने र आशीर्वाद लिने चलन छ । त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउ–जाउ गर्नेहरूको चहलपहल जारी हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)