अनुहारमा क्रिमको प्रयोग गर्दा ध्यान दिनुस् यी कुरा
lokaantar.com · Tue Sep 21 17:00:00 GMT 2021
सुन्दर छालाको लागि दाग, धब्बा हटाउन जरुरी हुन्छ । यसका लागि दैनिक क्रिमको प्रयोग गरिन्छ । महिला होस् वा पुरुष, सबैले क्रिमको प्रयोग गर्छन् । अनुहारका हरेक समस्या समाधानका लागि बजारमा कैयौँ क्रिम उपलब्ध छन् । क्रिमले छालालाई मोस्चराइज मात्र गर्दैन, रङमा समेत परिवर्तन ल्याउँछ । तर, कैयौँ यस्ता क्रिम हुन्छन् जसले छालाको समस्या समाधान गर्नुको साटो झन् बल्झाउँछन् । त्यसैले क्रिम छनोटमा सजग हुन आवश्यक हुन्छ ।
स्टेराइड
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)