मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा
bishowkhabar.com · Fri Oct 09 04:21:33 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने घोषणा गरेका छन् ।
उनले इरानसँग फलदायी छलफल भइरहेको बताउँदै आर्थिक र सैन्य रूपमा इरान कमजोर अवस्थामा रहेको दाबी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)