मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कञ्चनपुरका पत्रकार भण्डारीलाई पितृशोक

barnanmedia.com · Mon Jul 08 22:17:32 UTC 2024

सुदूरपश्चिमस्थित कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई पितृशोक परेको छ।

आज (सोमबार) उनका ८२ वर्षीय पिता उजिरसिंह भण्डारीको निधन भएको हो।मृतक भण्डारी जिल्लाकै पुराना राजनैतिक र सामाजिक व्यक्तित्व मानिन्थे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)