गाजा युद्धविरामका लागि ट्रम्पको योजनामा हमास सहमत हुोला ?
baahrakhari.com · Fri Oct 03 00:14:00 GMT 2025

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा शान्ति स्थापना गर्ने उद्देश्यले २० बुँदे प्रस्ताव सार्वजनिक गरेका छन् । उनले हमासलाई जवाफ दिन लागि तीन–चार दिन समय दिएका छन् । नत्र परिणाम दुःखद हुने चेतावनी उनले दिएका छन् ।
ट्रम्पको यो प्रस्तावलाई विश्वका धेरै नेताहरूले स्वागतयोग्य बताएका छन् । तर, हमासले अहिलेसम्म प्रस्तावबारे अध्ययन गरिरहेको बताएको छ । आधिकारिकरूपमा स्वीकार वा अस्वीकृत गर्ने निर्णय बहसपछि मात्र आउने सम्भावना देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)