एआइजी छानबिनमा खुल्यो नियमावलीको कमजोरी
janaaastha.com

नियमित प्रक्रियाअन्तर्गत नै २६ गतेदेखि घर जान लागेका सशस्त्र प्रहरी बल नेपालका एआइजी बँशीराज दाहालमाथि भइरहेको छानबिनका क्रममा सशस्त्र प्रहरी नियमावली २०७२ कै कमजोरी भेटिएको छ । क्याबिनेटले नियुक्त गर्ने विशिष्ट तहको कर्मचारीलाई गृहमन्त्रीले कारबाही गर्नसक्ने व्यवस्था भेटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)