सशस्त्रका एआईजी वंशीराज दाहाललाई बर्खास्त गर्न छानबिन समितिको सिफारिस
kendrabindu.com · Fri Oct 09 04:27:13 GMT 2026

काठमाडौं । सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गरिने भएको छ ।