पोखरामा बस दुर्घटना- चार विद्यार्थीसहित पाँच जनाको मृत्यु
lokaantar.com

पोखरा महानगरपालिका–२८ माझथानबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक सर्वसाधारण गरी पाँच जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीका अनुसार शुक्रबार बिहान भएको दुर्घटनामा १९ जना घाइते भएकोमा पाँच जनाको मृत्यु भएको हो । उनका अनुसार ओख्ले भीर भन्ने ठाउँबाट बस करिब दुई सय मिटर तल खसेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)