मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अफगानिस्तानमा पोसाकसम्बन्धी नियम उल्लंघनको आरोपमा ५२ महिला पक्राउ

baahrakhari.com · Fri Oct 09 04:27:54 GMT 2026

काठमाडौं । अफगानिस्तानका हेरात र काबुल सहरमा पोसाकसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा कम्तीमा ५२ महिला र एक बालिका पक्राउ परेका छन् । सन् २०२६ को जुलाईदेखि सेप्टेम्बर महिनाको अवधिमा उनीहरूलाई नियन्त्रण मा लिइएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय सहायता मिसन (युनामा)का अनुसार, चादर नलगाएको, कपाल देखिएको, रंगीन सल वा मेकअप प्रयोग गरेको तथा पुरुष अभिभावकबिना सार्वजनिक स्थानमा हिँडेको आरोपमा उनीहरूलाई हिरासतमा लिइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)