मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कसरी गर्ने मतदान ?

baahrakhari.com · Fri Nov 18 04:23:00 GMT 2022

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत यही मंसिर ४ गते मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार सो दिन बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

आयोगले मतदान गर्ने तरिकाबारे जानकारी गराएको छ । मतदान केन्द्रभित्र प्रवेश गरिसकेपछि मतदाताले सबैभन्दा पहिला मतदाता नामावलीमा नाम रुजु गराउनुपर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)