मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आवतजावत गर्दा सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

lokaantar.com

जिल्ला प्रशासन कार्यालय ललितपुरले आजदेखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा मनसुनी गतिविधि सक्रिय रहने भएकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै पानी पर्ने सम्भावना रहेको बताएपछि जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)