मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुक्तिनाथ मन्दिरमा छ महिने लामाे महायज्ञ सकियो

hamrakura.com · Fri Oct 03 00:00:00 GMT 2025

मुस्ताङ । धार्मिक तीर्थस्थल मुक्तिनाथ धाममा सञ्चालित छ महिने लामाे महायज्ञ विधिवत रूपमा बिहीबार सकिएको छ ।

मुक्तिनाथ मन्दिरका पिठाधीश जगतगुरु स्वामी कमलनयनाचार्यको उपस्थितमा विशेष पूजापाठसहित महायज्ञ समापन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)