सभापतिका उम्मेदवार श्यामकृष्ण खड्गीले गरे मतदान
nepalviews.com · Fri Oct 09 04:32:25 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज नयाँ कार्य समिति चयनका लागि अहिले मतदान भइरहेको छ । महाधिवेशनले २९७ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।
सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी उम्मेदवार छन् । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेका छन् । अन्य पदमा अहिले मतदान भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)