‘मेटा’ लाई ५६ करोड ७० लाख अमेरिकी डलर जरिवाना
himalpress.com · Fri Aug 07 15:08:32 GMT 2026

काठमाडौँ- अमेरिकाको एक अदालतले सामाजिक सञ्जाल कम्पनी ‘मेटा’ लाई ५६ करोड ७० लाख अमेरिकी डलर जरिवाना सजाय सुनाएको छ।
न्यु मेक्सिकोस्थित एक अदालतले बालबालिकाको सुरक्षामा लापारबाही गरेको ठहर गर्दै मेटालाई यो सजाय सुनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)