मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पश्चिमा देशका कुटनीतिक अधिकारी भन्छन्– अमेरिकाले एमसीसीको समयसीमा पुनर्विचार गर्दैन, पास नगर्दा नेपाललाई नै घाटा

nepalkhabar.com · Sat Feb 19 17:37:06 GMT 2022

अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको संसदबाट फागुन १६ भित्र अनुमोदन नभए अमेरिकाले रद्द गर्ने निश्चितप्रायः रहेको पश्चिमा मुलुकका राजदूतहरूले बताउन थालेका छन्।

अमेरिकी राजदूत रेन्डी बेरीसँगै केही पश्चिमा देशका राजदूतहरू पनि एमसीसी सम्झौताबारे नेपालले अब निर्णय लिनु पर्ने तर्क गर्दै नेताहरूसँग भेटवार्ता गरिरहेका छन्। एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन गराउन पहल गरिरहेकाले उनीहरू यसबारे अमेरिकी धारणा र नेपाली नेताहरूका अडानबारे बढी जानकार छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)