‘टनेल २६’ को रिलिज स्थगित, अब विभिन्न भाषामा विश्वव्यापी प्रदर्शन गरिने
dcnepal.com · Fri Oct 09 04:39:58 GMT 2026

काठमाडौं। नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको बहुप्रतिक्षित चलचित्र ‘टनेल २६ः द कर्स बिनिथ द माउन्टेन’ को असोज २३ गते (९ अक्टोबर) देखि हुने भनिएको प्रदर्शन तत्कालका लागि स्थगित गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)