पोखरा स्कुल बस दुर्घटना: ३ मृतक र घाइतेको पहिचान खुल्यो
ratopati.com · Fri Oct 09 04:42:45 GMT 2026

पोखरा । पोखरा महानगरपालिका-२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको स्कुल बस दुर्घटना हुँदा ज्यान गुमाएका र घाइतेको पहिचान खुलेको छ ।
ट्युसन पढ्न जाँदै गरेका कक्षा १० का विद्यार्थी सवार बस दुर्घटनामा पर्दा ५ जनाको मृत्यु भएको छ अन्य२० घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)