मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भक्तपुरका नेवार समुदायले मनाए मोहनी नखः, यसकारण लगाउँछन् कालो टीका

ekantipur.com · Fri Oct 03 00:33:45 GMT 2025

भक्तपुर — भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् । विजयादशमीको दिन आज मान्यजनको हातबाट मोहनी सिः न अर्थात कालो टीका, राटो टीका, जमरा ग्रहण गरी मोहनी नःख मनाएका हुन् ।

यहाँका नेवार समुदायले नवदुर्गा भवानीको पुजा गर्ने क्रममा महानवमीको दिनमा घरघरमा पालामा दियो बालेर त्यसको माथिबाट अर्को पालाले छोपेर पालामा जम्मा भएको कालो ध्वाँसोलाई नै मोहनी सिःनं (कालो टीका) बनाएका हुन्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)