मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्व कप क्रिकेट लिग–२ मा स्कटल्यान्डमाथि नेपालको ऐतिहासिक जित

Ujyaaloonline.com · Thu Jul 14 00:40:43 GMT 2022

काठमाण्डाै - विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले स्कटल्यान्डमाथि ऐतिहासिक जित निकालेको छ । त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले घरेलु टोली स्कटल्यान्डलाई ५ विकेटले हराएको हो ।

यो खेलमा ओपनर आसिफ शेख र तीव्र गतिका बलरले राम्रो प्रदर्शन गरेपछि नेपालले पहिलो पटक स्कटल्यान्डलाई हरायो । यसअघि नेपालले एक दिवसीय र टी–२० खेलमा नेपालले स्कटल्यान्डलाई हराउन सकेको थिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)