मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टीका लगाउन जाँदै हुनुहुन्छ ? यस्तो छ आगामी दुई दिनको मौसम पूर्वानुमान

nepalviews.com · Fri Oct 03 00:42:08 GMT 2025

काठमाडौं । आज विजया दशमीको भोलिपल्ट । आज पनि आफन्तजनको हातबाट टीका लगाउने गरिन्छ ।

यस समयमा यात्रा सहज वा कठिन बनाउने मुख्य कारकमध्ये मौसम पनि हो । वर्षाले सडक यातायातमा अवरोध पुर्‍याउने डर हुन्छ भने घामपानीको उतारचढावले हवाई उडान प्रभावित पार्ने सम्भावना रहन्छ । त्यसैले यात्रामा निस्कँदा मौसमबारे जानकारी हुनु अझ जरुरी हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)