विशेष महाधिवेशनको पक्ष–विपक्ष नहेरी मतदान गर्न विश्वप्रकाशको आग्रह
setopati.com · Fri Oct 09 04:51:00 GMT 2026

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनको पक्ष र विपक्षका आधारमा नभई पार्टीको बृहत्तर एकतालाई ध्यानमा राखेर मतदान गर्न आग्रह गरेका छन्।
काठमाडौंको पुरानो बानेश्वरमा झापा–१ को भेलालाई बिहीबार सम्बोधन गर्दै शर्माले मतपरिणाममा सबै पक्षका उम्मेदवारको सन्तुलित प्रतिनिधित्व देखिनु पार्टी एकताका लागि महत्त्वपूर्ण हुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)