निलम्बित एआईजी दाहालमाथिको छानबिन प्रतिवेदन गृहमा
bishowkhabar.com · Fri Oct 09 04:53:02 GMT 2026

काठमाडौं– सशस्त्र प्रहरीका निलम्बित अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालमाथिको छानबिन प्रतिवेदन गृह मन्त्रालयमा बुझाइएको छ ।
छानबिनको जिम्मेवारी पाएका एआईजी अन्जनीकुमार पोखरेलले तीन दिनभित्रै प्रतिवेदन बुझाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)