सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस
nepallive.com · Fri Oct 09 04:55:24 GMT 2026

काठमाडौं– सशस्त्र प्रहरी बल, नेपालका निलम्बित अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाउन सिफारिस गरिएको छ।
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक अन्जनीकुमार पोखरेलको संयोजकत्वमा गठित छानबिन समितिले दाहालमाथि विभागीय कारबाही गर्न सिफारिससहितको प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)