विश्वकप फाइनल: पहिलो हाफमा अर्जेन्टिनालाई ‘कम्फर्टेवल’ अग्रता, मेसीको दुर्लभ कीर्तिमान
deshsanchar.com · Sun Dec 18 16:01:48 GMT 2022
विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनाले पहिलो हाफमानै साविक च्याम्पियन फ्रान्स विरुद्ध सहज अग्रता बनाएको छ।
पहिलो हाफमानै २-० को अग्रता बनाउने क्रममा अर्जेन्टिनाका लागि कप्तान लियोनेल मेसी र फर्वाड एञ्जल डि मारियाले गोल गरेका थिए। खेलमा फ्रान्स विरुद्व अग्रता बनाउने क्रममा लियोनेल मेसीले पेनाल्टी मार्फत गोल गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)