बिराटनगरस्थित एक घरमा छापा मारी प्रहरीले ६ जना युवतीलाई उद्धार
barnanmedia.com · Mon Jul 08 23:14:57 UTC 2024

कोशी प्रदेशको राजधानी बिराटनगरमा युवतीहरुले नै संगठित रुपमा बेश्याबृत्तिको धन्दा चलाइरहेको तथ्य खुलेको छ ।
बिराटनगरस्थित एक घरमा छापा मारी प्रहरीले ६ जना युवतीलाई उद्धार गरेपछि यस्तो तथ्य खुलेको हो । प्रहरीले उद्धार गरिएकी युवतीहरुको बयानपछि झापाकी २४ बर्षीया सन्ध्या चुँडाललाई पक्राउ गरेको छ । उनी संगठित बेश्याबृत्ति गराउने समुहको नाइके रहेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)