उखु किसानलाई सरकारले एक अर्ब ५० करोड अनुदान दिने
lokaantar.com

सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान गर्ने भएको छ ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदानसम्बन्धी कार्यविधि बिहीबार स्वीकृत गरेको उनको निजी सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)