भोटेकोशी बाढीमा ज्यान गुमाएकाको मुक्तिको कामनासहित त्रिवेणी धाममा पाठपारायण
himalpress.com · Fri Oct 09 05:20:41 GMT 2026

काठमाडौँ- गत भदौ १० गते भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्तिको कामना गर्दै हेटौँडास्थित कुष्माण्ड सरोवर त्रिवेणी धाममा शुक्रबार विष्णुसहस्रनाम र श्रीमद्भगवत् गीता पाठपारायण गरिएको छ।
भोटेकोशी बाढीको ४५ दिन पुगेको सन्दर्भमा ज्यान गुमाएकाको आत्माले शान्ति पाओस् भन्ने कामनासहित ४० जना गुरु पुरोहितद्वारा पाठपारायण गराइएको त्रिवेणीधाम संरक्षण समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)