पोखरामा स्कुल बस दुर्घटना, मृतकको संख्या ५ पुग्यो
ekantipur.com · Fri Oct 09 05:25:33 GMT 2026

पोखरामा स्कुल बस दुर्घटना, मृतकको संख्या ५ पुग्यो
उपचारका लागि लिफ्ट मागेर बसमा चढेका पोखरा–२८ का ६५ वर्षीय बाबुराम तिवारीको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)