मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अब बन्ने सरकार राजनीतिक स्थायित्वका लागिः महासचिव पोखरेल

barnanmedia.com · Mon Jul 08 23:27:39 UTC 2024

काठमाडौँ, २५ असारः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले र नेपाली कांग्रेसको समझदारीमा बन्ने अबको सरकार राजनीतिक स्थायित्वका लागि भएको बताउनुभएको छ ।

ललितपुर च्यासलस्थित एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले तयार पारेको सञ्चार नीतिको मस्यौदा बुझ्दै उहाँले सङ्कटको अवस्थामा रहेको अर्थतन्त्रलाई माथि उठाउने र जनतामा रहेको निराशालाई आशामा परिणत गर्ने प्रतिबद्धतासहितको समझदारीमा एमाले र कांग्रेस पुगेकाले नयाँ गठबन्धनको सरकार बनाउन थालिएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)