कांग्रेस मतदान अपडेट : २ घण्टामा खस्यो १२ सय ९३ मत
bishowkhabar.com · Fri Oct 09 05:37:41 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत अहिले मतदान जारी छ ।
महाधिवेशनस्थल खुल्लामञ्च र राष्ट्रिय सभागृहमा मतदान भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)