च्याम्पियन सिटीको फराकिलो जित, एभरटन लिड्ससँग रोकियो
ekagaj.com · Sat Aug 21 16:26:34 GMT 2021
काठमाडौँ - इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शनिबार राति नर्विच सिटीमाथि ५-० को फराकिलो जित दर्ता गरेको छ । सिटीको जितमा ज्याक ग्रेलिस, एयमेरिक लापार्टे, रहिम स्टर्लिङ र रियाह माहरेजले एक-एक गोल गरे । एक गोल भने सिटीले उपहार स्वरुप पायो ।
गत साता टोटनहमसँग पराजित भएको सिटीका लागि यो सिजनको पहिलो जित हो । शनिबार राति नै भएका अन्य खेलमा एस्टन भिल्लाले न्यूकासल युनाइटेडलाई २-० ले पराजित गर्यो भने क्रिस्टल प्यालेस र ब्रेन्टफोर्डले बराबरी खेलेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)