मौसम विश्लेषण :आागामी तीनदिन यि स्थानमा भारी वर्षाको संम्भावना
ajakoartha.com · Mon Jul 08 23:38:00 UTC 2024

काठमाडाैं- जल तथा पूर्वाअनुमान महाशाखाले तीनदिन भारीवर्षाको संम्भावना देखाएको छ । देशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,बाग्मती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेश, लुम्बिनी,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।साथै कोशी प्रदेशको एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)