कोरला नाकाबाट ५४३ टन फलफूल आयात
khabarhub.com · Fri Oct 09 05:42:28 GMT 2026

मुस्ताङ – चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल आयात भएको छ ।
नेपाल–चीन उत्तरी कोरलानाकाबाट उक्त फलफूल आयात भएको हो । कोरलास्थित लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयका अनुसार भारी वर्षा र हिमपातपछि कोरलानाकाबाट उक्त परिमाणमा चिनियाँ फलफूल भित्रिएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)