मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विम्बल्डन २०२४ :  जोकोभिच क्वार्टरफाइनलमा, दर्शकले अनादार गरेको आरोप 

ekantipur.com · Mon Jul 08 23:44:44 UTC 2024

काठमाडौँ — नोभाक जोकोभिचले डेनमार्कका होल्गर रुनेलाई पराजित गर्दै सोमबार विम्बल्डन २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । ग्रान्ड स्लाममा उनको यो ६० औं र विम्बल्डनमा १५ औं क्वार्टरफाइनल यात्रा हो ।

जितपछि दर्शकले आफूलाई अनादार गरेको आरोप पनि उनले लगाए । खेलमा भने उनी ६–३, ६–४ र ६–२ ले विजयी रहे । जोकोभिच आठौँ विम्बल्डन तथा समग्रमा २५ औं ग्रान्ड स्लाम उपाधि जित्ने उद्देश्यमा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)