‘टनेल २६’ को प्रदर्शन स्थगित, विश्वव्यापी रिलिजको तयारी
kalakarmi.com · Fri Oct 09 05:49:54 GMT 2026

काठमाडौं- नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ को प्रदर्शन हाललाई स्थगित गरिएको छ।
निर्माण टिमले शुक्रवार विज्ञप्ति जारी गर्दै असोज २३ गते (अक्टोबर ९) देखि नेपाल र भुटानमा प्रदर्शन गर्ने तय भएको फिल्मको रिलिज स्थगित भएको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)