मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धरानमा गोली प्रहारबाट एक युवकको मृत्यु

gorkhapatraonline.com · Sat Jul 22 07:07:48 GMT 2023

निशा राई

धरान, साउन ६ गते । कोशी राजमार्गको धरान ईटहरी सडक खण्डको सेउती पुलमा अज्ञात समूहको गोली प्रहारबाट शुक्रबार एकजनाको मृत्यु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)